२०८३ बैशाख १९ गते , शनिबार

झापा ५ मा ओलीको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ५ गते , सोमबार
झापा ५ मा ओलीको अग्रता कायमै

बिर्तामोड झापा क्षेत्र नम्बर मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् पछिल्लो मत परिणाम अनुसार ओली हजार २१२ मतले अगाडी छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी हजार ५२३ मतसहित दोस्रो स्थानमा छन्

हालसम्म   हजार २०७ मत गणना भइसकेको उक्त क्षेत्रमा लाख ५४ हजार २८९ मतदाता मध्ये लाख हजार १५० जनाले मतदान गरेका थिए    

सम्बन्धित समाचार