२०८३ बैशाख १९ गते , शनिबार

झापामा ६७ प्रतिशत मत खस्यो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ४ गते , आईतबार
झापामा ६७ प्रतिशत मत खस्यो

बिर्तामोड आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा झापामा ६७.२७ प्रतिशत मत खसेको

झापाको लाख ६३ हजार ३११ जना मतदाता मध्ये लाख ४६ हजार २५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए

झापा क्षेत्र नम्बर मा ७२. प्रतिशत मत खसेको लाख २० हजार ३७५ मतदाता मध्ये ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

त्यस्तै क्षेत्र नम्बर मा ६५.४२ प्रतिशत मत खसेको लाख ३४ हजार ९१ जना मतदाता मध्ये ८७ हजार ७२३ जनाले मतदान गरेका छन्

क्षेत्र नम्बर मा लाख ३१ हजार ४३२ मतदाता मध्ये ८९ हजार ६३७ जनाले मतदान गरेका छन् यो कुल मतदाताको ६८. प्रतिशत हो

क्षेत्र नम्बर मा ६४.४४ प्रतिशत मत खसेको लाख २३ हजार १२४ मतदाता रहेकोमा ७९ हजार ३४९ जनाले मतदान गरेका छन्

झापा क्षेत्र नम्बर मा ६६. प्रतिशत मतदान भएको लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा लाख हजार १५० जनाले मतदान गरेका छन्

महिला पुरुष बाहेक झापामा जना अन्य मतदाता भएपनि कसैले मतदान नगरेको निर्वाचन कार्यालयले जनाएको  

सम्बन्धित समाचार