२०८३ बैशाख १९ गते , शनिबार

झापामा मतदान जारी, ५० प्रतिशत मत खस्यो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ४ गते , आईतबार
झापामा मतदान जारी, ५० प्रतिशत मत खस्यो

बिर्तामोड विहान बजेबाट शुरु भएको मतदान झापामा दिउँसो ३ः३० सम्म जारी रहेको केहि मतदान केन्द्रहरुमा छिटफुट समस्या देखिएपनि अहिले मतदान सुचारु रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए

अधिकांश मतदान स्थलहरुमा मतदाताको उपस्थिती सामान्य रहेको मतदान केन्द्रमा उपस्थित मतदाताहरु यस पटकको निर्वाचनमा खासै उत्साह नभएको बताइरहेका थिए दलहरुप्रति मतदाताहरु निराश रहेको उनीहरुको टिप्पणी थियो

झापामा २८४ मतदान स्थल ७६६ मतदान केन्द्र रहेको भने लाख ६३ हजार ३११ जना मतदाता रहेका छन्

  

सम्बन्धित समाचार