२०८३ बैशाख १९ गते , शनिबार

झापा १ मा अग्नी, रबिन र सबिनाले जित्नेमा ढुक्क छु : ओली

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १ गते , विहीबार
झापा १ मा अग्नी, रबिन र सबिनाले जित्नेमा ढुक्क छु : ओली

मेचीनगर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर मा अग्नी खरेल, रविन कोइराला सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका छन्

बिहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी विश्वप्रकाश शर्माको लडाई भन्दा पनि राष्ट्रवादी राष्ट्रघाती, विकास विनाससँग जोडिएको विषय भएको पूर्व प्रधानमन्त्री समेत रहेको ओलीको भनाई

अग्नीले जिते विकास राष्ट्रवादीको हित हुन्छ,’ अध्यक्ष ओलीले भने–‘तर विश्वप्रकाशले जिते मुलुकमा विकास सम्भव छैन यसकारण पनि गठबन्धनलाई परास्त गर्न आम नागरिक जाग्नु पर्ने बेला भएको

ओलीले भने–‘अग्नी खरेललाई संसदमा नीति निर्माण गर्न विकासका लागि यहाँ उम्मेदवार बनाएर पठाएका हौँ हात्ती नियन्त्रण, तटबन्धनदेखि वडासम्मको काम एमालेले गर्छ तपाईहरु ढुक्क हुँदा हुन्छ

विश्वप्रकाश यहाँको रैथाने आफुलाई भन्छन्,’ ओलीले भने–‘२६ वर्षदेखि यहिँकै रैथाने भएर पनि घुमिरहेको छु यो क्षेत्रमा चुनाव लड्न पनि आउन सक्छु स्थायी अस्थायी भन्ने हुँदैन अग्नी झन नजिककै हुन् रैथाने हुनका लागि अग्नीको पनि एउटा छाप्रो यहिँ हाल्दिदा भयो

अध्यक्ष ओलीले कानुन मन्त्री, महान्यायाधिवक्ता समेत भइसकेका खरेल सरकार चलाउन सक्ने व्यक्ति भएको बताए

स्वार्थका लागि टालटुल गरेर बनेका गठबन्धनका दलहरुले एमालेसँग एक्लै लड्ने हिम्मत गर्न नसकेको ओलीको भनाई

कार्यक्रममा झापा प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेल, प्रदेश सभा सदस्यका उम्मेदवार रविन कोइराला, राप्रपाबाट प्रदेश सभा सदस्यकी उम्मेदवार सबिना बजगाई, निर्वाचन परिचालन कमिटीका संयोजक बिष्णु प्रसाई लगायतले सम्बोधन गरेका थिए

सम्बन्धित समाचार