२०८३ बैशाख १९ गते , शनिबार

मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धन दलबिच सहमति

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १८ गते , बुधबार
मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धन दलबिच सहमति

काठमाण्डौ मंसिर गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए

ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ

बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए   निर्वाचन आयोगले आगामी मंसिरमा एकै चरणमा प्रदेश प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको  

सम्बन्धित समाचार