२०८३ बैशाख १९ गते , शनिबार

एमालेका जनप्रतिनिधीलाई आज र भोलि प्रशिक्षण

sajilo news
परिवेश मिडिया
२०७९ असार २ गते , विहीबार
एमालेका जनप्रतिनिधीलाई आज र भोलि प्रशिक्षण

काठमाण्डौ नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख अध्यक्ष तथा उपाध्यक्षलाई आज भोलि प्रशिक्षण दिने भएको

एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो उक्त निर्णयअनुसार बिहिबार शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ

अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम

प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन् एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिकामा प्रमुख जितेको थियो

सम्बन्धित समाचार