२०८३ बैशाख १८ गते , शुक्रबार

अर्जुनधाराको प्रमुखमा बलदेव र उपप्रमुखमा खड्गमाया विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ७ गते , शनिबार
अर्जुनधाराको प्रमुखमा बलदेव र उपप्रमुखमा खड्गमाया विजयी

बिर्तामोड झापाको अर्जुनधाराको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ विजयी भएका छन् गोम्देन १९ हजार १६९ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन्

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रंजिता कार्कीलाई तामाङले फराकिलो मतान्तरले पराजित गरे कार्कीले १३ हजार ७४३ मत प्राप्त गरिन् गोम्देन वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष हुन्

उपप्रमुखमा एमालेकै खड्गमाया पराजुली विजयी भइन् पराजुलीले १७ हजार ६३७ मत प्राप्त गरिन् भने निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जितेश योञ्जनले ९ हजार ७१ मत प्राप्त गरे

अर्जुनधाराको ११ मध्ये वटामा नेपाली कांग्रेस वटामा एमाले विजयी भएका छन् वडा नम्बर को वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमशः उपेन्द्र बस्नेत, नरेन्द्रकुमार श्रेष्ठ, सिताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गिताराज खड्का, हरिसचन्द्र बास्तोला भीष्म मिश्र विजयी भएका छन्

वडा नम्बर , , १० ११ का वडाध्यक्षहरु नेकपा एमालेका क्रमशः गोविन्दप्रसाद खतिवडा, कुमारप्रसाद उप्रेती, भुपेन्द्र नेउपाने   खगेन्द्र इङनाम विजयी भएका छन्

सम्बन्धित समाचार