२०८३ बैशाख १८ गते , शुक्रबार

हल्दिबारी-२ मा एक सदस्य बाहेक माओवादी केन्द्रको टिम विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २ गते , सोमबार
हल्दिबारी-२ मा एक सदस्य बाहेक माओवादी केन्द्रको टिम विजयी

हल्दिबारी झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर मा एक सदस्य बाहेक नेकपा माओवादी केन्द्रको प्यानल टिम भएको
माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा सुकलाल राजवंशी विजयी भएका छन उनले १२६१ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णप्रसाद प्रसाइँले ११५५ मत ल्याएका थिए
माओवादी केन्द्रका महिला सदस्य उम्मेदवार रचना कुलुङ (११०७), दलित महिला सदस्य अम्बिका तोलाङ्गी (११०२), वडा सदस्य गणेशकुमार मगर (१०१३) मत सहित विजयी बने भने एक जना वडा सदस्य नेकपा एमालेका बिष्णुबहादुर राई (१०८७) मत ल्याएर विजयी बनेका छन

सम्बन्धित समाचार