२०८३ बैशाख १८ गते , शुक्रबार

मतदातालाई प्रतिबद्धता सुनाउँदै मत माग्दै राप्रपा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १८ गते , आईतबार
मतदातालाई प्रतिबद्धता सुनाउँदै मत माग्दै राप्रपा

बिर्तामोड स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुलाई मतदाताको घरदैलोमा पुग्न भ्याई नभ्याई राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड मतदातालाई प्रतिबद्धता सुनाउँदै मत माग्न व्यस्त

राप्रपाको तर्फबाट वडा नम्बर का वडाध्यक्ष प्रकाश घिमिरे आइतबार जात्रुबारी चोकमा घरदैलोमा व्यस्त भेटिए राप्रपाले अघि सारेको प्रतिबद्धता पत्र सुनाउन उनको टिमलाई भ्याइ नभ्याई थियो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने भनाईलाई राप्रपाले चुनावी प्रचारप्रसारमा मुल नारा बनाएको भ्रष्टाचारमुक्त वडाको कल्पना गरेको भन्दै उम्मेदवारहरुले मतदाताहरुलाई मत मागिरहेका थिए

बिर्तामोडको मुख्य बजार क्षेत्रको आधा भाग ओगटेको नम्बर वडालाई समुन्नत वडा बनाउन राप्रपाले जित्नुपर्ने उनीहरुले बताई रहेका थिए

बिर्तामोड मा राप्रपाका तर्फबाट वडाध्यक्ष घिमिरेसहित वडा सदस्य सेरबहादुर मादेन लक्ष्मीप्रसाद तिम्सिना, महिला सदस्य दुर्गा खतिवडा दलित महिला सदस्य सुमित्रा गजमेर उम्मेदवार रहेका छन्     

सम्बन्धित समाचार