२०८३ बैशाख १८ गते , शुक्रबार

घरदैलो अभियानमा अर्जुनधारा एमाले, कुन पदमा को उम्मेद्वार ?

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १४ गते , बुधबार
घरदैलो अभियानमा अर्जुनधारा एमाले, कुन पदमा को उम्मेद्वार ?

अर्जुनधारा चुनावी अभियानका लागि नेकपा एमालेले अर्जुनधारामा घरदैलो अभियान शुरु गरेको आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्यका साथ एमालेले अर्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको एमालेले आज अर्जुनधारा नगरपालिकाको नम्बर वडामा घरदैलो गरेको हो

घरदैलोमा मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना लगायतका नेताहरु सहभागी छन्

आज वडा नम्बर मा भएको घरदैलो कार्यक्रममा वडाध्यक्षसहित वडा सदस्यहरु उपप्रमुख पदका उम्मेदवार पराजुलीसँग सहभागी भएका थिए

घरदैलोमा एमाले कार्यकर्ता जनताको उत्साहजनक उपस्थिति देखिएको नन्दु खतिवडाले जानकारी दिए घरदैलोमा देखिएको उत्साहजनक उपस्थितिले अर्जुनधारामा एमालेको दरिलो प्रभाव देखाएको यस अघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको थियो

एमालेबाट अर्जुनधारामा कुन पदमा को उम्मेद्वार ?

झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले उम्मेदवारी दर्ता गराएका छन् त्यस्तै नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेदवारी परेको प्रमुख, उपप्रमुख, वडाध्यक्ष सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो दर्ता गराएको हो

एमालेले अर्जुनधारा नम्बर वडाको वडाअध्यक्ष पदकालागि बिष्णुलाल ढकालको उम्मेदवारी दर्ता गराएको नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री इन्द्र कुमारी विश्वकर्माको उम्मेदवारी परेको

त्यस्तै नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा विमला रोक्काको उम्मेद्वारी परेको

अर्जुनधारा मा वडा अध्यक्षमा हरिबहादुर वाग्ले सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई सितादेवी सार्कीको उम्मोदवारी परेको

त्यस्तै नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु अस्मिता सार्कीको उम्मेरदवारी परेको

वडा नम्बर मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ रिता नेपालीको उम्मेदवारी दर्ता भएको

नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको

नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेदवारी परेको भने सदस्यहरुमा गोबिन्दप्रसाद खतिवडा, हरीबहादुर कटुवाल, देवकुमार राई, पार्वतादेवि न्यौपाने जानुका विश्कर्माको उम्मेदवारी दर्ता भएको

नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेदवारी परेको भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु सुजता रसाइलीको उम्मेदवारी दर्ता भएको

नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेदवारी परेको भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल खड्गमाया पौडेल वि।क।को उम्मेदवारी परेको

वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने सदस्यहरुमा रुपेश लिम्बु, डम्बर बहादुर धौराली, तुलसा बिष्ट महतारा सिता परियारको उम्मेदवारी परेको

११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेदवारी परेको सदस्यहरुमा पूर्णबहादुर राई, केशव अधिकारी, शुसिला गिरी सिता कडेल दर्जीको उम्मेदवारी परेको

 

 

सम्बन्धित समाचार