२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडको प्रमुखमा १०, उपप्रमुखमा ९ र वडाध्यक्षमा ५२ जनाको उम्मेदवारी दर्ता

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १३ गते , मंगलबार
बिर्तामोडको प्रमुखमा १०, उपप्रमुखमा ९ र वडाध्यक्षमा ५२ जनाको उम्मेदवारी दर्ता

बिर्तामोड आसन्न स्थानीय तह निर्वाचनका लागि झापाको बिर्तामोड नगरपालिकामा १० जनाले नगर प्रमुख पदका लागि मनोनयन दर्ता गराएका छन् उपप्रमुख पदका लागि जनाले १० वटा वडाका लागि ५२ जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

प्रमुख पदमा एक जना महिला नौ जना पुरुषले मनोनयन दर्ता गरेका छन् नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिने पवित्रादेवि महतरा नगरप्रमुख पदको एक मात्र महिला उम्मेदवार हुन् भने बाँकी सबै पुरुष उम्मेदवार छन् नगरप्रमुख पदमा नगेन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अन्य उम्मेदवार राजनीतिक दलको रहेको निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले जानकारी दिए

त्यस्तै उपप्रमुखमा जना महिलासहित जनाको उम्मेदवारी दर्ता भएको । हेर्नुहोस नामावली 

बिर्तामोड नगरपालिकाको १० वटा वडाको वडाध्यक्ष पदमा महिलासहित ५२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए वडाध्यक्षमा महिला उम्मेदवारको रुपमा वडा नम्बर मा नेकपा (माले) को तर्फबाट सुमित्रा श्रेष्ठ वडा नम्बर मा स्वतन्त्र उम्मेदवार आरती नेवार श्रेष्ठ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो सबैभन्दा कान्छो उम्मेदवारको रुपमा मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट वडा नम्बर का वडाध्यक्ष पदका उम्मेदवार दिपेन राई रहेका छन् उनी ३० बर्षका हुन् भने नेकपा एमालेको तर्फबाट वडा नम्बर १० मा उम्मेदवार बनेका रिमानध्वज सुब्बा सबैभन्दा ज्येष्ठ वडाध्यक्ष पदका उम्मेदवार हुन उनी ६८ बर्षको रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको   

 

सम्बन्धित समाचार