२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा राप्रपाले १५ वटै र नेकपा एसले ११ पालिकामा दियो उम्मेदवारी (नामावली सहित)

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १२ गते , सोमबार
झापामा राप्रपाले १५ वटै र नेकपा एसले ११ पालिकामा दियो उम्मेदवारी (नामावली सहित)

बिर्तामोड स्थानीय तह निर्वाचनका लागि झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १५ वटै पालिकामा उम्मेदवारी दर्ता गराएको राप्रपाले दमकको उपप्रमुख बाहेक सबै पालिकाको प्रमुख उपप्रमुखमा उम्मेदवारी दिएको हो

राप्रपा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार दमकमा गठबन्धन दलसँग राप्रपाले तालमेल गरेको नगरप्रमुखमा राम थापाको मनोनयन दर्ता गरेको त्यहाँ उपप्रमुखमा नेपाली कांग्रेसले रेगिना भट्टराईलाई उठाएको

त्यस्तै नेकपा एकिकृत समाजवादीले झापाको ११ वटा पालिकामा मनोनयन दर्ता गराएको समाजवादीले चार वटा पालिकामा प्रमुख उपप्रमुखमा नै उम्मेदवारी दिएको भने चार वटा पालिकामा दुवै पदमा मनोनयन नगराएको प्रचार विभाग झापाका प्रमुख तीर्थ सिग्देलले जानकारी दिए

हेर्नुहोस नामावली

सम्बन्धित समाचार