२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा गठबन्धन दलको तर्फबाट क–कसले दिए प्रमुख र उपप्रमुखमा उम्मेदवारी ? नामावली सहित

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १२ गते , सोमबार
झापामा गठबन्धन दलको तर्फबाट क–कसले दिए प्रमुख र उपप्रमुखमा उम्मेदवारी ? नामावली सहित

बिर्तामोड आसन्न स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको कांग्रेस माओवादीले प्रमुख उपप्रमुखमा १० वटा पालिकामा सहमति गरेका छन् त्यसमध्ये वटा पालिकाको प्रमुख एउटाको उपप्रमुख नेपाली कांग्रेसले लिएको भने नेकपा माओवादीले वटा पालिकाको उपप्रमुख लिएको दमक नगरपालिकाको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने गठबन्धनबिच सहमति भएको

हल्दिबारी गाउँपालिकाको प्रमख नेकपा माओवादीले लिने गरी छलफल भइरहेको माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरियाले जानकारी दिए यद्यपी हल्दिबारीमा दुवै दलले आफ्नो तर्फबाट प्रमुख उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् बाँकी पालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने दलहरु बिच सहमति भएको

हेर्नुहोस मनोनयन भएको नामावली

सम्बन्धित समाचार