२०८३ बैशाख १८ गते , शुक्रबार

एमालेमा आउन लागेको भन्ने समाचार झुठो भएको भन्दै कन्दङ्वा र गिरीद्वारा खण्डन

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
एमालेमा आउन लागेको भन्ने समाचार झुठो भएको भन्दै कन्दङ्वा र गिरीद्वारा खण्डन

बिर्तामोड नेकपा समाजवादीका नेताद्वय लोकबन्धु कन्दङ्वा गोपी गिरीले आफूहरु नेकपा एमालेमा जान लागेको भनेर प्रकाशित समाचारको खण्डन गरेका छन् विना आधार समाचार प्रकाशित भएको भन्दै नेताद्वयले समाचारको खण्डन गरेका हुन

आफूहरुको चरित्र हत्या गर्ने मनसायबाट समाचार आएको भन्दै उनीहरुले एमालेमा प्रवेश गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएका हुन    

सम्बन्धित समाचार