२०८३ असार १४ गते , आईतबार

मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुल्यो

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १६ गते , बुधबार
मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुल्यो

काठमाडौं मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो त्यस्ता बिरामीले मासिक हजार भत्ता पाउनेछन्

नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक हजार दिने भनेर उल्लेख गरिएको थियो तर, कार्यविधि बनेको थिएन अहिले कार्यविधि तयार भएसँगै भत्ता पाउने बाटो खुलेको हो,’ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा। रमेश ढकालले भने

अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक हजार पाउनेछन्

देशभरका ७५३ स्थानीय तहलाई उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले पत्राचार गरेको  

सम्बन्धित समाचार