२०८३ बैशाख १८ गते , शुक्रबार

नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतकमा सुयर्माराज राई

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १० गते , विहीबार
नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतकमा सुयर्माराज राई

विराटनगर नेपाली काँग्रेस प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्

काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताएका छन् राई यसअघि दलका सचेतक थिए

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो

 

सम्बन्धित समाचार