२०८३ बैशाख १८ गते , शुक्रबार

दुर्गाप्रसादलाई क्षतिपूर्ति रकम हस्तान्तण

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १ गते , आईतबार
दुर्गाप्रसादलाई क्षतिपूर्ति रकम हस्तान्तण


मेचीनगर भारतीय जेलमा बिना सुनुवाइ ४० वर्ष राखिएका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति हस्तान्तरण गरिएको आइतबार झापाको मेचीनगरस्थित मेची भन्सार परिसरमा आयोजित एक कार्यक्रमका बिच तिम्सिनालाई रकम हस्तान्तरण गरिएको हो

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे तिम्सिनाले उच्च अदालत, कोलकताको आदेश अनुसार नेपाली लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् भारतको उच्च अदालत कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् साताभित्र दुर्गाप्रसादको बैंक खातामा क्षतिपूर्ति रकम पठाउन भनेको थियो तर रकम प्राप्त हुन अदालतले तोकेभन्दा बढी समय लागेको पौडेलले बताए  

सम्बन्धित समाचार