२०८३ बैशाख १८ गते , शुक्रबार

राष्ट्रिय सभामा सोनम ग्याल्जेन शेर्पा, जयन्ती राई र गोपाल कुमार बस्नेत विजयी

sajilo news
परिवेश मिडिया
२०७८ माघ १२ गते , बुधबार
राष्ट्रिय सभामा सोनम ग्याल्जेन शेर्पा, जयन्ती राई र गोपाल कुमार बस्नेत विजयी

विराटनगर प्रदेश राष्ट्रियसभामा अल्पसंख्यकतर्फ एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन्

उनले प्रदेशसभाका ४२ जना १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् हजार सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे जसपाका उनको कूल मतभार हजार सय ८६ मत भएको

गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन्

यस्तै राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार गोपाल कुमार बस्नेत विजयी बनेका छन् । उनको र एमाले उम्मेद्वार गुरु बरालको बराबरी मत आएपछि गोलाप्रथाबाट बस्नेत विजयी बनेका हुन् । उनीहरुले समान ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्

बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले हजार सय ९२ मतभार पाएकी छिन् उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् उनको मतभार हजार सय ६२ पुगेको

 

सम्बन्धित समाचार