२०८३ बैशाख १८ गते , शुक्रबार

प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, एकैदिन १,२८३ संक्रमित

sajilo news
परिवेश मिडिया
२०७८ माघ १० गते , सोमबार
प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, एकैदिन १,२८३ संक्रमित

विराटनगर प्रदेश मा पछिल्लो २४ घण्टामा हजार २८३ जनामा कोरोना संक्रमण भएको हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा , उदयपुरमा , इलाममा , खोटाङमा , ताप्लेजुङ, ते¥हथुम, संखुवासभा भोजपुरमा प्रदेश बाहिरका ४५ जनामा संक्रमण देखिएको हो

मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी स्थानीय तह नखुलेका , ग्रामथान पथरीशनिश्चरेमा , कानेपोखरीमा , रतुवामाईमा , धनपालथान, जहदा रंगेलीमा , सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा , इनरुवा बराहक्षेत्रमा , दुहवी, हरिनगर स्थानीय तह नखुलेका , गढीमा , भोक्राहानरसिंह, बर्जु कोशी गाँउपालिकामा , देवानगञ्जमा , झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा , गौरादह, हल्दिबारी स्थानीय तह नखुलेका , कचनकवल बुद्धशान्तिमा , गौरीगञ्ज झापा गाउँपालिकामा , धनकुटाको धनकुटा नगरपालिकामा , चौवीसे महालक्ष्मीमा , उदयपुरको त्रियुगामा , बेलका उदयपुरगढीमा , इलामको इलाम नगरपालिकामा , सुर्योदय चुलाचुलीमा , खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी स्थानीय तह नखुलेका , ताप्लेजुङ, ते¥हथुमको म्याङलुङ, संखुवासभाको मादी भोजपुरको भोजपुर नगरपालिका प्रदेश बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको

प्रदेश मा सोमबार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुनेमा १०७ महिला १३६ पुरुष रहेका छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जनाको मृत्यु भएको मृत्यु हुनेमा पुरुष एक महिला छन् सक्रिय संक्रमितको संख्या हजार ४५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

सम्बन्धित समाचार