२०८३ बैशाख १८ गते , शुक्रबार

कोरोना खोप लगाएको केहिबेर मै मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ ९ गते , आईतबार
कोरोना खोप लगाएको केहिबेर मै मृत्यु

धनगढी कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्यु भएको आइतबार दिउँसो कैलारी गाउँपालिका को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएकाकेगाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो

दिउँसो करीब दुई बजेतिर उहाँ (मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुभएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्यु भएको खबर आयो अहिले शव आधारभुत स्वास्थ्य केन्द्रमा राखिएका

 

सम्बन्धित समाचार