२०८३ बैशाख १८ गते , शुक्रबार

भिजिट भिषामा खाडी र मलेसिया जान रोक

sajilo news
परिवेश मिडिया
२०७८ माघ ७ गते , शुक्रबार
भिजिट भिषामा खाडी र मलेसिया जान रोक

काठमाडौं । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

सम्बन्धित समाचार