२०८३ बैशाख १८ गते , शुक्रबार

नेकपा एमालेले सातवटै प्रदेश इञ्चार्ज तोक्यो, १ नम्बरमा घिमिरे

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २६ गते , आईतबार
नेकपा एमालेले सातवटै प्रदेश इञ्चार्ज तोक्यो, १ नम्बरमा घिमिरे

काठमाडौं नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको प्रदेश को इञ्चार्जमा देवराज घिमिरेलाई तोकेको

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी तोकेको

यस्तै गण्डकी इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट छन्

सम्बन्धित समाचार