२०८३ बैशाख १७ गते , विहीबार

नेकपा झापा इन्चार्जको जिम्मेवारी धर्मशिलालाई

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ९ गते , बुधबार
नेकपा झापा इन्चार्जको जिम्मेवारी धर्मशिलालाई

झापा नेकपा माओवादी केन्द्रले झापा इन्चार्जको जिम्मेवारी धर्मशिला चापागाईलाई दिएको यसअघि झापाको सहइन्चार्ज रहेकी चापागाईलाई जिल्लाको इन्चार्ज तोकेको हो   पार्टीले केन्द्रीय नेताहरुको कार्य विभाजन गर्ने क्रममा चापागाईलाई झापाको इन्चार्जको   जिम्मेवारी दिएको हो  

 

भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीकोे प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको  

सम्बन्धित समाचार