२०८३ बैशाख १७ गते , विहीबार

अधिकांश बैंकले घटाए बेस रेट, सस्तियो व्याज

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ६ गते , आईतबार
अधिकांश बैंकले घटाए बेस रेट, सस्तियो व्याज

काठमाडौं गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा .६१ प्रतिशतले घटाएका छन् बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट दशमलव ५० प्रतिशत रहेको थियो यो घटेर २०७७/७८ को असार मसान्तसम्म दशमलव ८९ प्रतिशतमा झरेको बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन्

चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति पि्रमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको तर उद्यम व्यवसाय सञ्चालन गर्न करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् प्रतिशत बिन्दुले मात्र पि्रमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको

सबैभन्दा सस्तो सरकारी बैंक

ऋण लिदा सबैभन्दा सस्तो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पर्ने देखिएको राष्ट्रि वाणिज्य बैंकको बेस रेट असरा मसान्तसम्म दशमलव ४१ प्रतिशत देखिएको अघिल्लो वर्ष यस बैंकको बेस रेट दशमलव ८० प्रतिशत रहेको थियो

बेस रेट कम हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको भने तेस्रो नम्बरमा मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको स्टाण्डर्ड चार्डड बैंकको अघिल्लो वर्ष दशमलव ७० प्रतिशत रहेको बेस रेटलाई घटाएर दशमलव ५१ प्रतिशतमा झारेको

तेस्रो नम्बरमा देखिएको नेपाल बैंकको बेस रेट दशमलव ९९ प्रतिशतबाट घटेर दशमलव ७३ प्रतिशतमा झरेको चौथो नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले दशमलव ५१ प्रतिशमा रहेको बेस रेट घटाएर दशमलव ७४ प्रतिशतमा झार्न सफल भएको

मूनाफामा नम्बर वान नविल बैंकले पनि बेस रेटमा सुधार गरेको अघिल्लो वर्षको असार मसान्तमा दशमलव ३२ प्रतिशत रहेको बेस रेट .८६ मा नबिलले झारेको

के हो बेस रेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर -बेस रेट) हो बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौदि्रक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो जसमा कर्जाको जोखिम पि्रमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ

तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ अहिले बैंकहरुले आफ्नो बेस रेट कति त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन्

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत पि्रमियम थप्न सक्छन् सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा प्रतिशत मात्रै पि्रमियम जोड्न पाउने व्यवस्था चालु आर्थिक वर्षको मौदि्रक नीतिले साना कर्जामा पनि बढीमा प्रतिशतमात्रै पि्रमियम जोड्न सक्ने बताएको करोड माथिका कर्जामा भने बैंकहरु आफैले प्रिमियम तोक्ने अधिकार पाएका छन्

अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट .४१ प्रतिशत यदि तपाईं यस बैंकमा करोड मुनिको  कर्जा लिन जानुभयो भने बेस रेटमा अधिकतम प्रतिशत जोड्दा .४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ


 

सम्बन्धित समाचार