२०८३ बैशाख २० गते , आईतबार

कण्डक्टरले चलाएको बसको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १ गते , मंगलबार
कण्डक्टरले चलाएको बसको ठक्करबाट एक जनाको मृत्यु

बिर्तामोड झापाको कनकाई नगरपालिका वडा नम्बर पवित्रा पेट्रोल पम्प नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको बसको ठक्करबाट कमल का ४१ बर्षीय लक्ष्मीप्रसाद लिम्बूको मृत्यु भएको हो

सोमबार साँझ बजे विराटनगरबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जादै गरेको को १९ ६२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाइते लिम्बूको उपचारको क्रममा बीएण्डसी अस्पतालमा राति बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सोहि बसले काँकरभिट्टा आउने क्रममा दिउँसो साढे बजे मोरङको बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको सो घटना मिलाउन चालक माई नगरपालिका का २२ बर्षीय सागर थुलुङ राई उत्रिएको बसका कण्डक्टर पुण्य सिटौलाले बस चलाएर ल्याउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको शिवसताक्षी नगरपालिका बस्ने बर्ष अन्दाजी २७ का सिटौला हाल फरार रहेको प्रहरीको भनाई

बस चालक थुलुङ, सहचालक विराटनगर बस्ने अन्दाजी १९ बर्षीय दिपेश दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार