२०८३ बैशाख २० गते , आईतबार
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ मेचीमा पौडेल
बिर्तामोड । नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ मेचीको अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् । नवौँ इकाई अधिवेशनबाट पौडेलको अध्यक्षतामा समिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा हेमन्त निरौला, उपाध्यक्षमा अभिरमान लिम्बु, सचिवमा दिपेश संग्रौला, सहसचिवद्वयमा अनुज राजवंशी र मौसम घिमिरे र कोषाध्यक्षमा बिमलकुमार दाहाल चयन भएका छन् ।
सदस्यहरूमा नवीन सिटौला, गिरिराज बराल, भूपेश कार्की, हिमाल भट्टराई र गोपाल सुवेदी चयन छन् ।