२०८३ बैशाख २० गते , आईतबार

५० प्रतिशत रोपाइँ मनसुन कै भरमा

sajilo news
परिवेश मिडिया
२०८१ असार १५ गते , शनिबार
५० प्रतिशत रोपाइँ मनसुन कै भरमा

झापा कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर दशमलव प्रतिशत मात्रै धान रोपाइँ भएको गत वर्ष असार १५ गतेसम्म करिब दशमलव ७५ प्रतिशत धान रोपाइँ भएको थियो कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताए

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ दशमलव प्रतिशत भएको सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म दशमलव प्रतिशत धान रोपाइँ भएको थियो पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ मधेस प्रदेशमा भने गत वर्ष यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको सो प्रदेशमा यस वर्ष दशमलव प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क गत वर्ष सोही अवधिमा दशमलव प्रतिशत नै रोपाइँ भएको थियो

यसैगरी बागमती प्रदेशमा यस वर्ष प्रतिशत मात्रै रोपाइँ भएको गत वर्ष सो प्रदेशमा १८ दशमलव प्रतिशत रोपाइँ भएको थियो गण्डकी प्रदेशमा गत वर्ष यही समयमा दशमलव प्रतिशत रोपाइँ भएकोमा यस वर्ष दशमलव प्रतिशत रोपाइँ भएको

यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव प्रतिशत रोपाइँ भएकामा यस वर्ष दशमलव प्रतिशत रोपाइँ भएको कणर्ाली प्रदेशमा गत वर्ष २२ दशमलव प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव प्रशित रोपाइँ भएको सुदूरपश्चिममा गत वर्ष २२ दशमलव प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ

सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवका अनुसार धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक

सम्बन्धित समाचार