२०८३ बैशाख २० गते , आईतबार

फुलबासा खोलामा डुबेर २० महिने बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ असार १२ गते , बुधबार
फुलबासा खोलामा डुबेर २० महिने बालकको मृत्यु

बिर्तामोड झापाको मेचीनगर१४ स्थित फुलबासा खोलामा डुबेर २० महिने बालकको मृत्यु भएको स्थानीय नमुना टोल बस्ने बामरा सतारको २० महिने छोरा रिहान सतारको मृत्यु भएको हो

मंगलबार राति साढे सात बजे घरदेखि सय मिटरमा रहेको फुलबासा खोलामा खेल्ने क्रममा अचानक डुबेर सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको बालकको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार