२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक (झापाको मतदाता नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८१ असार ८ गते , शनिबार
पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक (झापाको मतदाता नामावलीसहित)

बिर्तामोड नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति निर्वाचन तालिका सार्वजनिक गरेको हो

सदस्यता शुद्धिकरण विवादले निर्धारित समयमा सम्पन्न हुन नसकेको महासंघको निर्वाचन आगामी असार २२ गते हुने गरी तालिका सार्वजनिक भएको

तालिका अनुसार शुक्रबार राति ८:३० बजे महासंघले झापाका २१० जना सदस्यको नामावली सार्वजनिक गरेको १३ गते विहान १० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, १५ गते दिउँसो बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २२ गते विहान देखि बजेसम्म मतदान हुने तालिका सार्वजनिक भएको हो महासंघको केन्द्र, प्रदेश जिल्लाको निर्वाचन एकै दिन हुने गरेको

हेर्नुहोस निर्वाचन तालिका मतदाता नामावली

सम्बन्धित समाचार