२०८३ बैशाख २० गते , आईतबार

तीन लाख बढी नगदसहित लागू औषध कारोबारी महिला पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २५ गते , शुक्रबार
तीन लाख बढी नगदसहित लागू औषध कारोबारी महिला पक्राउ

बिर्तामोड झापाको दमक नगरपालिकाबाट नगद तथा लागूऔषधसहित एक जना कारोबारी महिला पक्राउ परेकीछन् प्रहरीले दमक नगरपालिका वडा नम्बर बस्ने ४८ बर्षीया गायत्रा गौतमलाई बिहीबार दिउँसो २ः३० बजे पक्राउ गरेको हो

गौतमले लागूऔषध बिक्री वितरण गरिरहेको गोप्य सुचनाको आधारमा खटिएको लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए लुकाई राखेको अवस्थामा प्रहरीले गौतमको घरबाट ग्राम ५३० मिलिग्राम खैरो हिरोइन, नगद लाख ३६ हजार सय एक थान मोबाइल बरामद  गरेको प्रहरीले जनाएको

सम्बन्धित समाचार