२०८३ बैशाख २० गते , आईतबार

बिष्ट हत्या प्रकरण : श्रीमान श्रीमतीसहित पाँच जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १७ गते , विहीबार
बिष्ट हत्या प्रकरण : श्रीमान श्रीमतीसहित पाँच जना पक्राउ

बिर्तामोड बिर्तामोड वडा नम्बर शिवनगर टोलकी ६६ वर्षीया विष्णुकुमारी बिष्टको हत्या आरोपमा प्रहरीले एक दम्पतीसहित पाँच जनालाई पक्राउ गरेको पक्राउ परेका अभियुक्तलाई आज दिउँसो बजे सार्वजनिक गर्ने प्रहरीको तयारी

प्रहरीले बिर्तामोड शिवनगर टोलका २१ वर्षीय गंगा राजवंशी उनको श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको यद्यपी उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन

प्रहरी स्रोतका अनुसार राजवंशीको घरबाट गाडेको अवस्थामा चोरीका सामाग्रीसमेत बरामद भएको

प्रहरीको जिल्ला, प्रदेश केन्द्रीय अनुसन्धान ब्युरोको टीमले विभिन्न व्यक्तिहरुको बयान लिनुका साथै प्राविधिक जाँच पश्चात अभियुक्तसम्म पुग्न सफल भएको प्रहरी स्रोतले जनाएको

वैशाख २६ गते राति ११:४५ बजे घरमा चोर आएको भन्दै मृतक बिष्टले काठमाण्डौमा भएका छोरा प्रकाशलाई फोन गरेकी थिइन् घरमा चोर आएको भन्दै आमाले फोन गरेपछि छोरा प्रकाशले श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए छिमेकीहरू भेला भएर घर वरपर लाइट लगाएर हेरेको कोही पनि मानिस फेला नपरेपछि उनीहरू आफ्नो घर फर्किएका थिए

बिहान छिमेकीहरू आएर हेर्दा कम्पाउण्ड गेट बन्द भएको तर बिष्टको शव घरभित्र हत्या भएको अवस्थामा फेला परेको थियो

सम्बन्धित अन्य समाचार

बिर्तामोडमा एक वृद्धाको शव फेला, हत्या भएको आशंका

बिर्तामोड मृत्यु प्रकरण : खन्तीले हानेर वृद्धाको हत्या

सम्बन्धित समाचार