२०८३ बैशाख २० गते , आईतबार

इलाम र पाँचथरसहित १६ जिल्लाका सिडियोको सरुवा

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १७ गते , विहीबार
इलाम र पाँचथरसहित १६ जिल्लाका सिडियोको सरुवा

झापा । गृह मन्त्रालयले एकैपटक १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।
गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । इलामका इन्द्रदेव यादवलाई चितवन र पाँचथरका  मेख बहादुर मंग्रान्तीलाई सप्तरीको सिडियोको रुपमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार