२०८३ बैशाख २० गते , आईतबार

झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोडमा

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १४ गते , सोमबार
झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोडमा

बिर्तामोड झापाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको आर्थिक बर्ष ०७९/८० को लेखापरीक्षण प्रतिवेदन अनुसार बिर्तामोडमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो

आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन्

महालेखापरीक्षकको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको मेचीनगर नगरपालिका बाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो तेस्रो पालिकाको सुचिमा रहेको कनकाईको ३.९१ अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको

सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको

महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको

सम्बन्धित समाचार