२०८३ बैशाख २० गते , आईतबार

वैशाखमा पाथीभरा पुगे आधा लाख भक्तजन

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १ गते , मंगलबार
वैशाखमा पाथीभरा पुगे आधा लाख भक्तजन

झापा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न वैशाख महिनामा मात्रै झण्डै ५२ हजार भक्तजन पुगेका छन् पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार सय जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्

गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार सय ६८ जनाले मन्दिरको दर्शन गरेका थिए   हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार सय ५५ जनाले दर्शन गरेका थिए कात्तिकमा ४९ हजार सय ६३, साउन महिनामा हजार सय २२, भदौमा हजार असोजमा १० हजार सय ४३ भक्तजनले दर्शन गरेको  हाङवाङले जानकारी दिए

यस्तै मंसिरमा २० हजार सय १६, पुसमा हजार सय ५५, माघमा हजार सय फागुनमा १७ हजार सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक स्थल हो यहाँ वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गरेको स्थानीयले बताए  

सम्बन्धित समाचार