२०८३ बैशाख २० गते , आईतबार
कोशीका मुख्यमन्त्रीमा हिक्मत कार्कीद्वारा दाबी पेश
झापा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन ।
नेकपा एमाले र माओवादी केन्द्रका गरी ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गरेका हुन् ।
कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो ।