२०८३ बैशाख २० गते , आईतबार

अब एक सयको नोटमा नेपालको चुच्चे नक्सा राखिने

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २२ गते , शनिबार
अब एक सयको नोटमा नेपालको चुच्चे नक्सा राखिने

बिर्तामोड । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।
उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’
सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो । 

सम्बन्धित समाचार