२०८३ बैशाख २० गते , आईतबार

एभरेष्ट र एमडीएच मसलामा क्यान्सर गराउने पदार्थ

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १० गते , सोमबार
एभरेष्ट र एमडीएच मसलामा क्यान्सर गराउने पदार्थ

भारतमा उत्पादन हुनेएभरेष्ट एमडीएच ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको हङकङको खाद्य सुरक्षा विभागले यस्तो दाबी गरेको हो

यहाँ अहिले यी दुवै ब्रान्डका मसला खरिदबिक्री नगर्न भनिएको सिंगापुरमा एभरेष्ट ब्रान्डकोफिस करी मसला बजारबाट फिर्ता ल्याउनका लागि निर्देशन दिइएको

हङकङको सेन्टर फर फुड सेफ्टीले एमडीएचको म्रदास करी पाउडर, साम्भर मसला मिस्क्ड पाउडर करी पाउडर मिस्क्स्ड मसलामा कीटनाशक एथिलिन अक्साइड पाएको साथै उसले सो मसला प्रयोग नगर्न सर्वसाधारणलाई सूचित गराएको

फुड सेफ्टी विभाग सेन्टर फर फुड सेफ्टीले यसको बिक्री रोक्नुपर्ने कारण जनाउँदै भनेको , ‘क्यान्सरमा रिसर्च गर्ने एजेन्सीले एथिलिन अक्साइडलाई ग्रुपकार्सिनोजेनमा राखेको कार्सिनोजेन यस्तो पदार्थ हो, जसमा क्यान्सर गराउने जोखिम हुन्छ

फुड सेफ्टी विभागले खाद्य पदार्थमा कीटनाशक अवशेष नियमलाई आधार बनाउँदै भनेको , ‘यी खानेकुरा मानव स्वास्थ्यका लागि हानिकारक नभए मात्र बिक्री गर्न पाइनेछ

हङकङको सेन्टर फर फुड सेफ्टीले केही पसलबाट मसलाको नमुना संकलन गरेको थियो सेन्टर फर फुड सेफ्टीका प्रवक्ताका अनुसार हङकङमा खाद्य पदार्थमा एथिलिन अक्साइड जस्ता कीटनाशकको प्रयोग गर्नेलाई अधिकतम ५० हजार डलर जरिवाना हुनसक्छ दोषी साबित भएमा जरिवानाका साथै महिनाको जेल सजाय पनि हुनसक्छ

यसैबीच सिंगापुरले देशको फुड एजेन्सीलाई एथिलिन अक्साइड पाइने एभरेष्टको फिस करी मसला बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको उक्त मसला आयत गर्ने कम्पनीले बजारबाट मसलाहरु फिर्ता ल्याउने बताएको सिंगापुरको फुड एजेन्सीले सर्वसाधारणलाई सचेत गराएको , ‘एभरेष्टको फिस करी मसला प्रयोग नगर्नुहोला

एभरेष्टले के भन्यो ?

सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा एथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने बताएको तर लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ

५० वर्ष पुरानो ब्रान्ड एभरेष्टले भनेको , ‘हाम्रो सबै उत्पादन कडा जाँचपछि तयार हुन्छ निर्यात हुन्छ सरसफाइ खाद्य सुरक्षा मापदण्डलाई हामीले कडाइका साथ पालना गरेका छौं हाम्रो उत्पादनमा इन्डियन स्पाइस बोर्ड एफएसएसएआई समेत सबै एजेन्सीको निगरानी

हाम्रो उत्पादन निर्यात हुनुअघि स्पाइस बोर्ड अफ इन्डियाले जाँच गर्छ अहिले हामी आधिकारिक जानकारीका लागि पर्खिरहेका छौं हाम्रो गुणस्तर नियन्त्रण टोलीले यस विषयमा राम्ररी अनुसन्धान गर्नेछ

एथिलिन अक्साइड के हो ?

एथिलिन अक्साइड एक रंगहीन ज्वलनशील ग्यास हो यसको प्रयोग खासगरी कृषि, स्वास्थ्य खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ

खानालाई ब्याक्टेरिया, कीराहरुबाट जोगाउन एथिलिन अक्साइड प्रयोग गरिन्छ कतिपय स्वास्थ्य संगठनले कार्सिनोजेनले क्यान्सरको खतरा गराउन सक्ने बताएको एथिलिन अक्साइडको जोखिमलाई हेरेर कतिपय देशको खाद्य नियमले खाद्य पदार्थमा यसको प्रयोगबारे कडा नियम बनाएको ती देशकमा एथिलिन अक्साइडको मात्रा निर्धारित गर्नका लागि कडा कानुन

बीबीसीबाट

सम्बन्धित समाचार