२०८३ बैशाख २० गते , आईतबार

रिटर्नी सेन्टर नेपालको अध्यक्षमा सम्वाहाम्फे निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ९ गते , आईतबार
रिटर्नी सेन्टर नेपालको अध्यक्षमा सम्वाहाम्फे निर्वाचित

काठमाण्डौ नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट देवेन्द्र सम्वाहाम्फे अध्यक्ष चुनिएका छन्

अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् पाँचथरका सम्वाहाङ्फेले ४७ उदयपुरका राईले २९ भोट पाएका थिए

चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत गते उद्घाटन गरेका थिए महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख गते पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो

७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको

वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा जना उपाध्यक्षहरुमा भिम रोकाय ९मुस्कान०, कृष्णकुमार सिंह ९अस्मित०, चेतना श्रेंग नविराज खान चुनिएका छन्

यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी निमेषकुमार ओली चयन भएका छन् एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन्

यसैगरी सातै प्रदेशबाट एकएक जना गरी सचिवहरुमध्ये चार सचिव चुनिएका छन् बाँकी सचिवको भने टुंगो लागेको छैन

कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् बागमती, गण्डकी सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी

अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए प्रदेश कमिटीले सिफारिस गर्ने चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन, अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए

सम्बन्धित समाचार