२०८३ बैशाख २० गते , आईतबार

रानीमा दुई समूह बिच विवाद, तनाव साम्य बनाउन हवाई फायर

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ५ गते , बुधबार
रानीमा दुई समूह बिच विवाद, तनाव साम्य बनाउन हवाई फायर

झापा दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको राम नवमीको अवसरमा एउटा समूहले निकालेर्को यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि झडप भएको हो

बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको थियो स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाई फायर केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए

स्थानीयबासीका अनुसार विराटनगरको १५ १७ को बीचमा रामनवमीको सन्दर्भमा एउटा समूहर्ले यालीलाई अवरोध भएपछि विवाद बढेको थियो अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेर्को यालीमा अवरोध भएपछि झडपको स्थिति सिर्जना भएको थियो

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ मोरङ प्रहरीले जनाएको छ। दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको

 

सम्बन्धित समाचार