२०८३ बैशाख २० गते , आईतबार

कालिका सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा मृत हात्ती फेला

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ५ गते , बुधबार
कालिका सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा मृत हात्ती फेला

बिर्तामोड । झापा मेचीनगर-११ कालिका सामुदायिक वनमा भाले हात्ती मृत फेला परेको छ । दुवै दाह्रा काटिएको अवस्थामा मङ्गलबार हात्ती मृत फेला परेको हो ।
जिल्ला वन कार्यालय र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार