२०८३ बैशाख २० गते , आईतबार

आज सिरुवा पर्वको दोस्रो दिन, कोशीका पाँच जिल्लामा सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २ गते , आईतबार
आज सिरुवा पर्वको दोस्रो दिन, कोशीका पाँच जिल्लामा सार्वजनिक विदा

झापा तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व शनिबारदेखि सुरु भएको वैशाख गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्छ सिरुवा पर्वको अवसरमा कोशीका पाँच जिल्लामा सार्वजनिक विदा घोषणा गरिएको

पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन

यो पर्वमा विभिन्न परिकार खाने संस्कृति झल्कने नाचगान गर्ने चलन

झापा, मोरङ सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन्

पर्वको अवसरमा यी जिल्लाहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित सिरुवा मेला पनि लाग्ने गर्दछ

भारतको आसाम, मेघालय, पश्चिम बंगाल कोचबिहारमा पनि सिरुवा मनाइन्छ

सम्बन्धित समाचार