२०८३ बैशाख २० गते , आईतबार

धर्म प्रचारमा संलग्न विदेशीमाथि निगरानी गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ३० गते , शुक्रबार
धर्म प्रचारमा संलग्न विदेशीमाथि निगरानी गरिँदै

झापा धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले  बताए

विभिन्न व्यक्ति संस्थाहरूले गर्ने  सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिक सहभागी हुने गरेको उनीहरूले गैर कानुनी रूपमा धर्मको प्रचार परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष त्यस्ता कार्यक्रममा विना प्रवेशाज्ञा समेत हिँडडुल गर्ने गरेको भन्दै उनीहरूमाथि सूक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको

सम्बन्धित समाचार