२०८३ बैशाख २० गते , आईतबार

जलेको अवस्थामा पुरुषको शव फेला

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २४ गते , शनिबार
जलेको अवस्थामा पुरुषको शव फेला

काठमाण्डौ ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए

शव जलेकोले पहिचान हुन नसकेको सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए

ललितपुर महानगरपालिका२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान बजेको समयमा आगलागी भएको थियो आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए

सम्बन्धित समाचार