२०८३ बैशाख २० गते , आईतबार

आफन्तको जिम्मामा गायक राजेश पायल राई छुटे

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २२ गते , विहीबार
आफन्तको जिम्मामा गायक राजेश पायल राई छुटे

झापा गायक राजेशपायल राईलाई प्रहरीले छाडेको मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राईसहित जनालाई छाडिएको बताए राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो

बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित अन्य ठाउँबाट पक्राउ परेका जना गरी जनालाई नै छाडिएको डीएसपी बुढाथोकीले बताए पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार