२०८३ बैशाख २० गते , आईतबार

महालेखा परीक्षकमा तोयम राया सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १८ गते , आईतबार
महालेखा परीक्षकमा तोयम राया सिफारिस

झापा आइतबार प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस गरेको पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा राया सिफारिस गरेको हो  

राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन् गत जेठ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि यो पद रिक्त रहेको थियो

प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन राजनीतिक भागबन्डा नमिलेकाले नियुक्ति सिफारिस हुन नसकेको ती सदस्यले बताए निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एकएक सदस्य रिक्त

बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी थिए शनिवार देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श प्रचण्डले परिषद्को बैठक बोलाएका हुन्।a

सम्बन्धित समाचार