२०८३ बैशाख २० गते , आईतबार

सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १८ गते , आईतबार
सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

बिर्तामोड मनोक्रान्तिका एक साधक सात दिने भूतपस्यामा बसेका छन् झापा कमल गाउँपालिका का लिम्बू कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेसनको प्राङ्गणमा भूतपस्यामा बसेका हुन्

शनिबार दिनको तीन बजे मनोक्रान्तिका साधक गजेन्द्रबहादुर नेम्बाङले लिम्बूलाई तपस्यामा बसाएका थिए फिट गहिराइ फिट चौडाइको खाडलमा लिम्बूले सात दिन तपस्या गर्ने बताइएको मानव जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले भूतपस्या गर्न लागेको लिम्बूले जानकारी दिए

खाडल भित्र पराल विच्छ्याएर त्यसमाथि म्याट ओछ्याइएको भने एउटा व्ल्याङ्केट राखिएको लिम्बूले खानका लागि पानीमात्र राखिएको भने पिसाब गर्नका लागि एउटा सानो भाँडो राखिएको । भित्तामा योगी विकासानन्दको फोटो झुण्ड्याइएको छ ।  कुनै अवरोध सिर्जना भए इलेक्ट्रिक बेल राखिएको

भूतपस्यामा बसेका लिम्बूलाई २३ गते दिनको तीन बजे डा. योगी विकासानन्दले जुस पिलाएर तपस्या अन्त्य गराउने कार्यक्रम रहेको विश्व परिवार अन्तर्राष्ट्रिय विभागका संयोजकसमेत रहेका नेम्बाङले जानकारी दिए

 

सम्बन्धित समाचार