२०८३ बैशाख २० गते , आईतबार

योजना आयोगको रिक्त पदमा ४ जना नियुक्त

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १० गते , शनिबार
योजना आयोगको रिक्त पदमा ४ जना नियुक्त

झापा राष्ट्रिय योजना आयोगको रिक्त रहेको पदमा जना नियुक्त भएका छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार जनालाई नियुक्त गरेको हो

प्रा. संगीता सिंह (काठमाण्डौ), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) डा. अरनिकोकुमार पाँडे (ललितपुर) लाई नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्

उक्त बैठकले एक हप्ताभित्र अर्को आयोग गठन गर्ने गरी राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको

बैठकले चुडामणि पौडेललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्नेसहित विभिन्न १६ वटा निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्  

 

 

सम्बन्धित समाचार