२०८३ बैशाख २० गते , आईतबार

भूमि आयोग खारेज

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
भूमि आयोग खारेज

झापा सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो

आयोगले भूमिहीन दलित, सुकुम्वासी अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो  

सम्बन्धित समाचार