२०८३ बैशाख २० गते , आईतबार

कृष्णबहादुर महरा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ५ गते , सोमबार
कृष्णबहादुर महरा पक्राउ

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाण्डौ ल्याइँदैछ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार