२०८३ बैशाख २० गते , आईतबार

मिस वर्ल्डको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २७ गते , आईतबार
मिस वर्ल्डको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने

काठमाण्डौ । मिस वर्ल्डको ७१औं संस्करणको फिनालेको प्रत्यक्ष प्रसारण नेपालमा डिसहोमले गर्ने भएको छ । गत १८ माघदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको मिस वर्ल्डको फिनाले आगामी शनिबार साँझ पौने आठ बजे मुम्बईमा हुनेछ ।

यस वर्षको मिस वर्ल्डमा नेपालबाट मिस नेपाल वर्ल्ड२०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गरिरहेकी छन् ।

यसपटक नेपाल ‘हेट टु हेड च्यालेन्ज विधाको उत्कृष्ट २५ र ‘ब्युटी विथ अ पर्पस विधाको उत्कृष्ट १० मा छनोट भएको छ ।

 

सम्बन्धित समाचार